चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाइयो, पाण्डे राजदूत

काठमाडौं। सरकारले चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो। पौडेललाई फिर्ता बोलाउने र चीनका लागि पूर्व राजदूत नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा सिफारिस गर्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम प्रस्ताव गरेको जनाइएको छ। पाण्डे यसअघि पनि चीनका लागि … Continue reading चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाइयो, पाण्डे राजदूत